ठकुरी समाजमा व्राम्हण
वादको कति सम्म प्रभाव छ भन्ने विचार संग सम्वन्धित :-
''हामी ठकुरीले पण्डितको सट्टामा आफ्ना चेलीबेटी कुटुमो पुज्यौ भने हामी आफन्तमा रमाउन पाउने छौ । आँफैमा सुख र दु:ख साट्न पाउने छौ । न्वारान पास्नी भातख्वाइ , ब्रतवन्ध , विवाह, नागपञ्चमी श्री पञ्चमी कुशे औशी दसैं तिहार सबै संस्कार र रितिरिवाजमा हामी आँफैले काम काज गर्न सक्छौ । यसले आपसमा भाईचाराको बिकास हुनेछ । आपासमा हातेमालो हुँदा सुख र दु:ख को समिक्षा हुने छ जसले गर्दा हाम्रो पारिवारिक संगठन झन बलियो हुने छ । जसको फलस्वरुप हाम्रो सामाजिक संगठन पनि बलियो हुने छ । यसले हामी बिच भाईचाराको पारीपालनलाई अपरिहार्यता गराउछ । जसले गर्दा आपासी मेलमिलापको बिकास हुन गई हामी बिचको सांगठनिक ढाचा पनि मजबुत हुन्छ र स्वावलम्विपनको जग बस्ने छ''
शताब्दी औ अगाडी देखि
स्वतन्त्र रुपले गण्डकी र कर्णाली प्रदेश मध्ये कार्नालीको (सिन्जा क्षेत्र)
तत्कालिन प्रख्यात राजा जितारी मल्लको सन्तान वा उनका पछिल्ला उत्तरआधिकारीले राज गरेर बस्दै गर्दाको वखत र गण्डकी
क्षेत्रमा भारत देखि विविध दङ्गाबाट ११ औ.र १२ औ
शताव्दी तिर आश्रयको खोजिमा नेपाल भित्रिएका बाहुनहरु गण्डकी र कर्णाली
क्षेत्रका ठकुरी राजा रजौटाको शरणमा परेका थिए । प्राकृत धर्म र स्थानिय
तहमा रमाइरहेका मानवताको धनी ठकुरी राजाहरुको सोझो स्वार्थलाई उपयोग गरेर बिभिन्न
बहाना बनाएर राजपुरोहित हुने सुनौलो अवसर यहि वखत पर्न गयो | कविला युगको त्यो बेलामा अहिले देख्न र भोग्न सक्ने राउटे र कुसुण्डा
जस्ता आदिवासी क्षेत्रमा व्राम्हण वर्गको आगमन संगै मानव विकासको सञ्चार पनि भएको
हो | आफ्नै प्रकारको युगमा वसोवास गरेको त्यस क्षेत्रमा
उत्तर तर्फको भन्दा दक्षिण तर्फको सामाजिक राजनीतिक र आर्थिक प्रभाव पर्ने नै भयो
जस्तो गौतम वुद्द्लाई पनि शिक्षा प्राप्त गर्न अहिलेको भारत तिर नै जानु परेको
सत्य यथार्थ छ | त्यसैले इतिहासमा
भारतको सामाजिक पक्ष राजनीति , उसको कुटनीति
प्रभाव नेपालमा नपर्ने प्रश्न नै उठ्दैन जुन वर्तमान गतिविधिले पनि स्पष्ट
पारेको छ | १४ औ शताव्दी तिर आईपुग्दा आदिवासी क्षेत्रमा राजपरिवारको वंश र अन्य वंशको विभाजन विस्तारै विकास भए
भने एउटै वंशवाट विकसित भएका जातिहरु राउटे, कुसुण्डा,
मगर , ठकुरी जस्ता अहिलेको राजनीतिक
विभाजन जस्तै जातिय विभाजनको रेखा देखियो सुरुवाती अवस्थामा यसले कुनै असर
पारेन तर समय बित्त्दै जादा राजा र राज्यका नजिक भएकाहरुले ठकुरी धारण गर्दै अगाडी
बढे भने राज्यबाट टाढा भएकाहरु राउटे र कुसुण्डा जस्ता फिरन्ते भए | त्यतिबेलै राजा रजौटाले कुनै दु:ख र काम काज गर्न हुन्न किन कि ठकुरी
भनेका राजा बाबुसाहेब हुन भन्ने र यसको अनुसरण गर्ने क्रमको विस्तार हुदै गएको थियो, पूजा पाठ यस्तो हो र उस्तो हो, हिन्दू धर्म
भनेको यो हो उ हो भनेर धर्मको गलत व्याख्या गरि सामन्तवादको र त्यसको प्रयोजन गर्न
प्रलोभन देखाए र अभिप्रेरित पनि गरे | यसले राज परिवार
हुँ भन्ने हरुको व्यक्तिगत सामाजिक र आर्थिक उन्नति पनि बृद्दी हुँदै गयो | अनपढ प्राकृत स्थानियबासीहरु गण्डकी र कार्नालीका बासिन्दा
माथि भारत देखी आएका शिक्षित र चतुर बाहुनहरुले आफ्नो स्वार्थ सिद्दका लागि
प्रभावित पार्न अनेकौ गतिविधि गरेका थिए | तत्कालिन
समयमा सामाजिक लहर पनि दक्षिणबादले गाजेको ले राजगुरु भन्ने पदवी ब्राम्हण आफुले
लिएका थिए ।त्यहाका तत्कालिन सोझा वर्गलाई गायेत्री मन्त्र सुनाए |
साना भुरे राज्यको कमजोर प्रशासनिक ढाचा माथि पढेलेखेका र
भारतदेखि आएका वाहुन गणले ठुलो प्रभाव नपार्ने प्रश्न नै भएन | यसै बेला नै चतुर ब्ााहुनहरुले ठकुरीलाई वावुसाहेव तथा राजा साहेव र मुइया
साहेव र खस लाई काजी भन्न थाले र यहि स्वार्थमा आफु बाहुन पण्डित भइ सत्ताको
साचो पण्डित्याईं करण गरेका हुन | यसरी आफ्नो
स्वार्थि बाहुन वाद शक्ति प्राप्ति पछि चतुर बाहुन आफैले उनीहरु आफैलाइ आफनो हित
अनुकुलहुने नियम बनाए । पुजा पाठ गरेर खाने, अर्काको
जन्म न्वारान, पास्नी, ब्रतबन्ध, बिबाह, चाडवाडमा सिदा उठाएर मिठो मिठो खान
पल्केका बाहुनको चातुर्यको फलस्वरूप बाठो खेल खेल्न थाले र बाहुन भनेका ब्र्म्हा
का अङ्ग पण्डित शर्मा हुन । पण्डितले हलो जोत्न, कुल्लीको
काम गर्न, भारि बोक्न हुन्न भन्न थाले र बाहुनले
कर्मकाण्ड मात्र गर्ने हुन् भनेर र एउटा फेरी अर्को सामान्ती प्रथाको सुरुवात गरे
। त्यस पछी विवाह ब्रतवन्धमा र विभिन्न चाडवाडमा पूजा पाठ गर्ने, मर्दा पर्दा काज कृया बाहुन आँफैले गरिदिने, जस्ता
कार्यकलाप वाहुनवाट गराइदै आउने परम्परा बस्यो जस्को पारीणाम स्वरुप ठकुरीलाई
ब्रतबन्धको लागि प्रेरणा जागरण गर्न थाले । पण्डित्याइ गरी दाम कमाउन पल्केका
बाहुनहरु भान्छे हुने मिठो मसिनो आफु खाने अनी बाँकी रहेको अरुलाई दिने लोभी
परम्परा बसाले। केही ठकुरीलाई यो प्रथा अङ्गाल्न पनि लगाए। छेत्री र ठकुरी त
विष्णु भगवानका सन्तान वा अवातार हुन् भनेर मानिसमा उच निच को भाव बसाले केहि
ठकुरीले यसैलाई अहमता सम्झीए आफुलाई बिष्णु भगवानको अवतार सम्झीए तर आफ्नो इतिहास
कहा हो पत्तो नै नपाइ कान नछामी कागको पछी दौडिए। तिनै पढेलेखेका बाहुनसंग आएका
केही शुसारे अनपढहरुलाई ठकुरीका घर घरमा घरेलुकामदारको रुपमा सहयोग गर्न बाहुनले
नै लगाए तिनिहरुले लुगा धुने घर सफा सुग्गर गर्ने , घर गोठ बनाइ दिने चौपया हेर्ने, गोवर सोतर गर्ने , गोठला हुने आदी काम गर्न थाले अनी तिनिहरु सबै तिनै पण्डितबाट घर्ति र
दलित अनि पानी नचल्ने जाती भए । खसान बाहुनको क्षेत्र हो पनि भन्न थाले आँफैले
ईतिहास लेखे । पढेलेखेका चतुर बाहुनको हातमा कलम मसी र कापी रोकिने प्रश्न नै उठेन
। आफ्नो पक्ष बलियो हुने गरी ईतिहास लेखे । खसान क्षेत्रलाई छिन्न भिन्न
पारेर बाहुनहरु नेपालको पुर्व तिर लागे । पुर्व तिर सबै जात जातिलाई ठुलो प्रभाव
पार्दै पृथ्वी नारायण शाह र उनका उत्तराधिकारीलाई पनि ठुलो प्रभाव पारे । पशुपतिमा
भट्ट बाहुन पूजारी भारतीय राख्ने जिउदो प्रमाण अहिले सम्म नै कायम छ उता रणबहादुर
शाहले विदवा बाहुनी बिहे गरे पछी ठकुरीमा पण्डित्याइ अती उत्सर्गमा पुगेको
नै हो। रण वहादुर शाहले विदुई वाहुनीसँग विहे
गर्दा उनै देखि जन्मिएको सन्तानलाई राज्यको उत्तराधिकारी दिने र राजाका सन्तति पछी
को नाममा विक्रम थप्ने परम्पराको सुरुवात भएको हो | ज्ञातव्य रहोस रणवहादुर शाह पछि नेपालको शाह वंश पछि राजा हुने रोलक्रम
नभएर रण वाहादुर शाहले विदुवी वाहुनी तिरका गिर्वाण युद्द विक्रम शाहलाई राजा बनाउदा
नै नेपालको शाहवंश पुरै वाहुन वादको चंगुलमा फसेको हो | त्यो
राजदरवारको रोलक्रममा आएको विभाजनको तिक्तता एक पछि अर्को गरेर राजदरबारमा
भुस्को आगो झैँ फैलदै गयो यहि वेला तिरहुते वाहुनको गिद्दे दृष्टि
राजदरवारमा परेकोले राजा गिर्वाण युद्द विक्रम शाह देखि शाह वंशमा झगडाको
विजारोपण पनि भएको हो | वाहुन मिसिएको राजा र
राज्य उत्तराधिकारीको पहिचाहान का निम्ति गिर्वाण युद्द विक्रम
शाह पछी हरेक राजाको नाम पछी विक्रम थपिने परम्परा नै वस्यो | उनि भन्दा भन्दा अगी कुनै पनि नेपाली ठकुरी राजाको पछाडी विक्रम
झुन्डिएको थिएन | जो परम्परा अन्तिम शाह वंशीय
राजा ज्ञानेन्द्र विक्रम शाह सम्म कायम थियो | वाहुनहरुले यति सम्म गर्छन कि लमजुंगका राजाYesobam Sah यसोबम शाह लाई यशोब्रम्हा शाह भनेर लेखेर अहिले सबैको मुखमा
यशो+ब्रम्हा ( विष्णुका अवातार , ब्रम्हा )
शाह भनेर दुनियाँलाई चकित परेका छन् | वास्तवमा
उनि यसोबम शाह हुन | अंग्रेजीमा लेख्दा (Yesobam
Sah ) लेखिएकोमा नेपालीमा वेद पढेका वाहुनले लेख्दा ब्रम्हा
थपेर लेखि दिए यस्ता उदाहरण इतिहासमा धेरै छन् | यसरी ठकुरीहरुले नै वाहुनको अस्तित्व स्विकार गर्दा आज हामीमा आफ्नो पहिचानमा
तुषारापात परेको छ भन्दा के अन्याय हो ला र ? गणतन्त्रको
लागि भनेर जनयुद्द गरेर हजारौ मान्छेको बलि चडाएर रगत चुसेर १० बर्षमा नै सिंगापुर
बनाउने गुड्डी हाक्ने बाहुन नेतृत्वले न्वारान पास्नी जनै पुर्णिमामा कुसे
औसीमा दसैँ तिहारमा कुनै जजमानको मा गएर जजमान नगर्नु भनेर भनेका छैनन | चाहे त्यो डा. बाबुराम भट्टराई होस् वा माधव नेपाल , झलनाथ खनाल र छविलाल दाहाल शुशिल कोइराला वा रामचन्द्र पौडेल नै हुन | यी बाहुनहरुको स्वार्थ एउटै छ नेपालमा आलो पालो बाहुनको राज होस् |
बाहुनकरण भित्र दाम
दिएर बाहुनको खुट्टामा ढोग गर्ने। रुद्री पाठ पूजा , चाडवाड आदिमा, बाहुनले जजमान भनि ठकुरीलाई टिका लगाइदिदा वा बाहुनवाट टिका ग्रहण गर्दा
दोहोरो दान लिने। न्वारान हुँदा , बर्तबन्ध , विवाह , मृत्यु हुँदा सम्म सिदाका नाममा
दाम चडाउने । चाडवाडमा कुशे औंशी, जनै पुर्णिमा, नागं पंचमी, श्री पंचमी , दशैं तिहार कुल पूजा आदिमा सिदा टक्राउन पर्ने । जन्मे देखी न्वारान, पास्नी , विवाह ब्रतवन्ध , औसी पुर्णे , कुशे औशी रक्षा बन्धन , दसैं तिहार चाडबाड लगायत मृत्यु हुँदा काज क्रिया र श्राद गर्दा सम्म दाम
दिएर खुट्टामा ढोग गर्ने , यो हाम्रो कस्तो सस्कृति
हो ? यो त पुरा बाहुनको ठगिखाने खेल हो, भन्दा उपयुक्त नहोला र ? संसकार नै हो भने
यो कस्तो संसकार हो र कसरी चल्दै आएको हो ? हामीले
एक पटक सोच्ने कि नसोच्ने ? मैले त ठकुरीहरु
कर्णाली प्रदेशमा र देशका विभिन्न कुना काप्चामा पेट भरी खान नपुग्ने र एक्सरो
लुगा बर्ष दिनमा फेर्न धौ-धौ भएका अति आर्थिक बिपन्नता भएको देखेको छु । बिरामी
भएको बेलामा विविध स्वास्थ्य सुबिधा पाउन के कुरा गर्नु र , ज्वरो आएको बेलामा सिटामोल समेत किनेर खान नपाएर
ज्यान फालेको समाचार आएको सुनी रहेको छु। जो आटो पिठो र ढिडो आफु खाएर सेता
पोख्रेली चामलको सिदा उठाएर सकी नसकी किन बाहुनलाई टक्राउने ? आखिर यस्तो किन ? एकफेर फेरी हामीले
आफैलाई प्रश्न गर्ने कि ? ठकुरीको पण्डित्याइ
प्रथा र गाउ गाँउमा भएका ठकुरीको आन्तरिक र वास्तवीक मर्म दर्दानक, पिडादायी र दु:ख दायी छ । खाइ न पाइ कमाएको सम्पत्ति बाहुनलाई पोसेर ठकुरी
ले के पाए ? चतुर वाहुनले ठकुरीलाई -उल्टो सामन्त
वर्गको पगरी गुथाइदिए । यस्तै चाला रहि रहे एकदिन वाहुनको पात्रोमा ठकुरीको जात
खोज्नु पर्ने दिन नआउला भन्न सकिदैन त्यसैले अब होसियार हुनु पर्ने दिन आएको हो कि ?
आखिर राजाधानिमा बसेर फेरी राजाधानिकै बङ्गाला हेरेर फेरी ईतिहास दोहोराइन्छ भने , यसको जवाफ देही त्यही हुनेछ , जो राजनीतिको दुई जिब्रे खेल खेली रहेको जिउदो पण्डित छ र त्यही पण्डितको वाचन सँगै अवाफह फैलाउने केही तत्वहरु छन । होसियार बाजेहरु हामीलाई कदापी झुट्टा कुरा सैय हुने छैन । ठकुरी त वाहुनको त्यहि राउटे र कुसुण्डा वा अर्को अचम्मको दलित हो जुन ठकुरीहरुले आफ्नो भान्छामा पकाएको दाल भात पण्डित शर्मा वाहुन वर्गलाई अद्यापी अछुतो हुन्छ | यो यथार्थ हो भौतिक कठिनाइ आइपर्दा लडाईंमा जाने , सेनामा भर्ति हुने, राष्ट्रको सिपाही भएर संघर्ष शिल जीवन यापन गर्ने जस्ता जोखिम पूर्ण काम ठकुरीबाट गरिएको थियो र गराइएको पनि थियो | जहाँ तत्कालिन समयमा अहिलेको जस्तो सस्तो र लोभी नेता बन्ने परम्परा थिएन न कि जो राजा बन्न चाहन्थ्यो त उ तरबार बोकेर आफ्नो शत्रुलाई मार्न आफै जानु पर्थ्यो उसले मारे त राजा हन पाउथ्यो नभए ज्यान नै जाने खतरा नि आई पर्ने हाम्रो जिउदो इतिहास छ | यस्तो अवस्थामा एक प्रदेश को राजाले अर्को प्रदेशको राज्य लिदा नेपालको सबै प्रदेशको भूमिपुत्र ठकुरीहरुले बगाएको रगतको मूल्य माथि धार्मिक र राजनीतिक चाटुकार बाहुनबादले इतिहास लेख्ने बेला कन्जुसी गरे यथार्थ लुकाइयो शाह बश को उत्तरार्धमा आइ पुग्दा सम्म बाहुन वादको सामन्तले नेपालको राजतन्त्रलाइ पुरै निली सकेको थियो र राजतन्त्र एउटा मरेको सिनु सरह भै सकेको थियो यानी कि बाहुन ले जे अलाप्छान त्यहिँ भएर नै छाड्ने परम्परा बसेको थियो त्यस समय पछी वास्तवमा राजतन्त्र ठकुरी को थिएन त्यो त एउटा सामन्त वर्ग को चौतारी थियो। जहाँ जनतालाई झुक्काएर गएका पण्डितहरु( जनताको नाउमा नेता भएका वाहुनको झुण्ड) को पुराण थलो भएको थियो। पन्डितहरुले जुन भाकामा वाचन गर्दा राजा मक्ख हुन्थे त्यहि राग गाएर पण्डितहरु आफ्नो स्वार्थको बिराङाना अलाप्थे। त्यही ज्ञानेन्द्र जस्ता बिलासी तस्बिर उत्पती भयो । न त्याहा संस्कार र रितिस्थिती पाइन्छ न हाम्रो वास्तविकता | त्यहा त देखिन्छ केवल शरीर मात्रै । शाह बंश कालमा नै ठकुरीको वास्तविक रितिस्थिती बाहुन करण भएर आएको हो भन्ने प्रमाणत काट्टो खाएर हात्ती चढि सात भञ्ज्याङ काटेर जाने तत्कालिन दरवारीया बाहुनको जिउदो प्रमाण अझै ताजै छ। यो वास्तविक प्रमाण त नेपालका हरेक संघ संस्था, जातीय पार्टी र राजनिती पार्टिलाई बुझाउन अरु उदाहरण दिनु पर्दैन होला |
बाहुनलाई दान दिएर
पुन्य पाइने भन्नु यो कस्तो धार्मिक वाद हो ? ईतिहास लेख्ने
बेलामा छेत्री ठालुहरु ठुलाबडा ठकुरी भएका हुन भनेर काँचो मुखले बोले त्यसैलाई
ईतिहास बनाए, पातालो जिब्रोले जे वोल्दा तत्काल आफुलाई
फायदा हुन्छ त्यहि बोल्दै र फतफताउदै हिडे । अद्यापी यहि नीति उनीहरुमा छ |