Photos

तल फोटोहरु अवलोकन गरौ , जुन मैले संकलन गरेको हुँ । 
1

                                   जव सेन ठकुरी र सारु मगरको कुल एकै ठाउँमा हुन्छ , तस्बिर _ वि.के.रानामगर 
2

माथिको 1 र 2 नम्वरको तस्विरमा दुइ जना जनै धारी सेन ठकुरीहरु हुन् भने वांकी सारु मगरहरु हुन्  हुवास गा.वि.स. धरमपानी पैयु पर्वतका पुजारीहरू यहि गत फागुन ३०, २०७० मा सँयुक्त कुल देवताको पुजा गर्न जाने क्रममा l _ वि.के.रानामगर 
                                                                            3

४.

His Highness Maharajah Sir Prithui Duisiaj (1880 - 1911), Sovereign of Nepal. The rule of the Maharajahs, with their Shah puppet kings, was exemplified in the endless building of Italiante palaces in the Kathmandu valley

५. 

नेपाली निर्वसन वालकृष्ण पोख्रेल बाट लिखित पुस्तक बाट  
6 


लिङलिङकोटका कटवाल शेरजंग गान्धारी ०६९ को बडादशैंमा दुई ठकुरी कुमार केटासँगै चेपेघाटबाट फूलपाती लिएर आउँदै । (गतवर्ष मगर केटा फूलपाती लिन गएनन्) साथमा लेखक ( मनोज घर्ति मगर ) । 


लिङलिङकोटमा भेटिएको शिलालेख । 
7



A magar woman and Thakuri woman in Jhiruwas have married men from each other's ethnics group and they are sick of politics._ Naresh Newar,  Palpa
See here 

8.

Prithvi Narayan Shah

9.



Prithvi Pati Shah
नेपालका शाह वंशीय राजाहरु मध्य पृथ्वी नारायण शाह भन्दा अगाडिको राजाहरुको सक्कली मुर्ति छ भने उनी पृथ्वी पति शाह पृथ्वी नारायण शाहको वाजेको मात्र रहेको देखिन्छ । यो पृथ्वी पति शाहको शालिक गोर्खाको पोखरी थोकमा अवस्थित छ यहि तस्वीरलाई हेरेर उतिबेलाका राजाका अनुहार, लगाई खवाई र गतिविधि बुझ्न सकिन्छ   गोर्खाको इतिहासबाट दिनेश राज पन्त ।

10 दर्शन ।